२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने


  • मेरोभ्यूज
  • बैशाख ११, २०८२ बिहीबार

  • अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेको छ ।

    अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नेछ । अध्यक्षले सहिद भीष्म कुमालको घरमा खाना खानु भएको छ ।

    भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष  प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ ।

     


    प्रकाशित : बिहीबार , बैशाख ११ २०८२१०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार