२०८३, कार्तिक १५ गते आइतबार

संसदीय दलको पूर्ण बैठक

संसदीय दलको पूर्ण बैठक


  • मेरोभ्यूज
  • बैशाख ११, २०८२ बिहीबार

  • Pushpa Kamal Dahal Prachanda Ktm 11d .jpg

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्दै बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भएको छ ।

    साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको थियो ।

    Pushpa Kamal Dahal Prachanda Ktm 11e .jpg


    प्रकाशित : बिहीबार , बैशाख ११ २०८२१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार