काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाद्वारा लिखत संक्रमणकालिन न्याय (Transitional Justice) पुस्तकको समिक्षा तथा विमोचन गरेका छन् ।

