बर्दिया । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका टोलीलाई बर्दिया जिल्लाले बाँसगढीबाट बिदाई गरेको छ ।
मेरोभ्यूज