सप्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको पाँचौ दिन चौथो जिल्ला सप्तरीमा । सप्तरीको इनरुवाबाट आजको जनभेटघाट सुरु भएको छ ।
मेरोभ्यूज