झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालकै होचो भू-भाग केचनकवलमा नेपाली झण्डा फहराएका छन् । उनले पर्यटकीय स्थानका रूपमा उच्च संभावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अपील गरे ।

