२०८३, कार्तिक १७ गते मंगलबार

अभिमुखीकरण कार्यक्रममा  जनप्रतिनिधि

अभिमुखीकरण कार्यक्रममा  जनप्रतिनिधि


  • मेरोभ्यूज
  • फाल्गुण ११, २०८१ आइतबार

  • अभिमुखीकरण कार्यक्रममा  जनप्रतिनिधि

    काठमाडौं । स्थानीय तहबाट समाजावादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरणमा  जनप्रतिनिधिको तर्फबाट नौ जनाले अनुभूततिजन्य रिपोर्ट राखेका छन । अब विज्ञहरुले प्रस्तुति राख्ने कार्यक्रम छ । कार्यक्रममा माओवादीले जितेका १२३ पालिका प्रमुख/अध्यक्ष र १३४ उपप्रमुख/उपाध्यक्ष, सम्बधित पालिकाका पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज/अध्यक्षहरुको सहभागिता रहेको छ ।


    प्रकाशित : आइतबार, फाल्गुण ११ २०८११०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार