तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु दाङको तुलसीपुर-८ बटोलपुरस्थित भगवती चौधरीको घरमा ।
सो क्रममा अध्यक्ष प्रचण्डसहित नेताहरुले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएको थियो । जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो ।

