२०८३, कार्तिक १७ गते मंगलबार

अध्यक्ष 'प्रचण्ड'- महोत्सव उद्घाटन

अध्यक्ष 'प्रचण्ड'- महोत्सव उद्घाटन


  • मेरोभ्यूज
  • माघ १०, २०८१ बिहीबार

  • अध्यक्ष 'प्रचण्ड'- महोत्सव उद्घाटन

    नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी  केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव-२०८१ को उद्घाटन गर्दै अध्यक्ष दाहालले मोबाइलको बटन थिचेर विद्युतीय दीप प्रज्ज्वलन गरी महोत्सव उद्घाटन गरेको हो  ।


    प्रकाशित : बिहीबार , माघ १० २०८११०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार