विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी-जलजला चोक-अस्पताल चोक-जिल्ला प्रशासन कार्यालयहुँदै पुन: ठूलो मिल चोकमा पुगेर राजवंशी समुदायको भक्का ग्रहण र चियापान गरेको छ ।
मेरोभ्यूज