२०८३, कार्तिक १७ गते मंगलबार

दशैंको कोसेली ‘पर्देशीको पिडा’ 

दशैंको कोसेली ‘पर्देशीको पिडा’ 


  • मेरोभ्यूज
  • आश्विन २७, २०८१ आइतबार

  • दशैंको कोसेली ‘पर्देशीको पिडा’ 

    काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा राजकुमार न्यौपानेले नयाँ गीत बजारमा ल्याएका छन् । उनले लेखेको ‘पर्देशीको पिडा’ बोलको गीत सार्वजनिक भएको हो ।

    गीतमा चर्चित गायक नरहरि प्रेमीले स्वर दिएका छन् । राजकुमार न्यौपानेको गीत, पिप्लव अधिकारी एरेन्स रहेको गीतको भिडियोमा अभिनय सुरविर पण्डित, निहारिका थापा, रन्जन श्री, रुकु बिष्ट र राम चन्द्र खड्का नारायण तिबारीलगायत रहेको छन् ।

    गीतमा परदेशीको कथा र दशैंको रौनक देखिएको छ । सरोज शाहीको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन अर्जुन डोटेलले गरेका हुन् ।

    न्यौपानेले परदेशीको पीडा र भावना उजागर गरिएको ‘परदेशीको पिडा’ बोलको गीत सार्वजनिक गरेका थिए ।


    प्रकाशित : आइतबार, आश्विन २७ २०८१११:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार