२०८३, कार्तिक १५ गते आइतबार

व्यवसायमा सुरक्षा र स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतना

व्यवसायमा सुरक्षा र स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतना


  • मेरोभ्यूज
  • भाद्र २४, २०८१ सोमबार

  • व्यवसायमा सुरक्षा र स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतना

    काठमाडौँ । नेपाल हस्तकला महासंघ र अन्तर्राष्टिय श्रम संगठनको संयुक्त आयोजनामा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको क्षेत्रमा सचेतना जगाउन महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति  प्रचण्ड शाक्य, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य बज्राचार्य, अन्तर्राष्टिय श्रम संगठनका राष्टिय कार्यक्रम संयोजक बन्दना अर्याललगायतको सहभागितामा सम्पन्न भयो ।

    सो व्यवसायमा सुरक्षा र स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतनाका लागि वाकथन कार्यक्रम ललितपरको पाटनढोकाबाट सुरु भइ नकबहिल,  इखालुखु, बगलामुखी, स्वथ:, मंगलबजार, ह:खा, सुन्धारा, ओकुबहाल, थैना, तिछु गल्ली, पूर्णचण्डी, न:टोल हुँदै पुल्चोकमा पुगी सम्पन्न गरियो ।


    प्रकाशित : सोमबार, भाद्र २४ २०८१११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार