भारतीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणमा
काठमाडौँ । भारतबाट एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमणमा रहेका विदेशी मित्रराष्ट्रहरु अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र अमेरिका तथा भारतका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरु सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४औँ कोर्षको एक प्रतिनिधिमण्डलले नेपालको पाँच दिने भ्रमण ग¥यो ।
रियर एडिमरल सन्दीप एस सन्धु, एनएम, सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौसेना) ले नेतृत्व गरेको भ्रमण टोलीले रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता ग¥यो ।
प्रकाशित :
बिहीबार , भाद्र २० २०८१११:५५
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।