२०८३, कार्तिक १५ गते आइतबार

जलजला–सिसाखानी सडक स्तरोन्नति

जलजला–सिसाखानी सडक स्तरोन्नति


  • मेरोभ्यूज
  • बैशाख २७, २०८३ आइतबार

  • जलजला–सिसाखानी सडक स्तरोन्नति

     

    बागलुङ । जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति प्रारम्भ भएको छ ।

    पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत छ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो । यसअघि रु एक करोड ७६ लाख खर्चेर यो सडकको दुई किलोमिटर खण्ड विस्तार गरिएको थियो ।

    पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि रु एक करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिटर खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए ।

    -----


    प्रकाशित : आइतबार, बैशाख २७ २०८३०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार