२०८३, कार्तिक १५ गते आइतबार

बालेनकाे आक्राेश - मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ

बालेनकाे आक्राेश - मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ


  • मेरोभ्यूज
  • मंसिर १४, २०८० बिहीबार

  • बालेनकाे आक्राेश - मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् ।  बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् ।

    राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।

    ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’  उनले फेसबूकमा लेखेका छन् । 


    प्रकाशित : बिहीबार , मंसिर १४ २०८००९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार