२०८३, कार्तिक १५ गते आइतबार

कार्यकर्ता भेट्न प्रधानमन्त्री पार्टी कार्यालयमा

कार्यकर्ता भेट्न प्रधानमन्त्री पार्टी कार्यालयमा


  • मेरोभ्यूज
  • बैशाख १, २०८० शुक्रबार

  • कार्यकर्ता भेट्न प्रधानमन्त्री पार्टी कार्यालयमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । माओवादीले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ । 

    प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयबाट नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका हुन् । 

    कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिहरुलाई काममा व्यवधान नआओस् भनेर माओवादीले कार्यालय समयबाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेटघाटको व्यवस्था मिलाएको हो  ।


    प्रकाशित : शुक्रबार, बैशाख १ २०८००८:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार