२०८३, कार्तिक १५ गते आइतबार

पाल्पा बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

पाल्पा बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली


  • मेरोभ्यूज
  • पौष २२, २०७९ शुक्रबार

  • पाल्पा बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज बिहान ट्वीट गर्दै उनले मृतकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् । 

    पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गएराति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । 

    प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन् ।


    प्रकाशित : शुक्रबार, पौष २२ २०७९०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार