२०८३, कार्तिक १५ गते आइतबार

प्रचण्डले गरे मन्त्रिपरिषद्काे कार्यालयकाे नयाँ भवनकाे अवलाेकन

प्रचण्डले गरे मन्त्रिपरिषद्काे कार्यालयकाे नयाँ भवनकाे अवलाेकन


  • मेरोभ्यूज
  • पौष २०, २०७९ बुधबार

  • प्रचण्डले गरे मन्त्रिपरिषद्काे कार्यालयकाे नयाँ भवनकाे अवलाेकन

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन् ।

    प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाँै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए । उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए 

    सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताएका थिए । मुख्यसचिव शङ्करदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए । 

    Prachanda_Anumagan (2).jpeg

    Prachanda_Anumagan (3).jpeg

    Prachanda_Anumagan (1).jpeg

    Prachanda_Anumagan (4).jpeg

    Prachanda_Anumagan (5).jpeg

    Prachanda_Anumagan (7).jpeg

    Prachanda_Anumagan (8).jpeg

    Prachanda_Anumagan (10).jpeg

    Prachanda_Anumagan (11).jpeg


    प्रकाशित : बुधबार, पौष २० २०७९०९:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार