२०८३, कार्तिक १५ गते आइतबार

प्रधानमन्त्री दाहाल सरकारी निवासमा (फाेटाे फिचर)

प्रधानमन्त्री दाहाल सरकारी निवासमा (फाेटाे फिचर)


  • मेरोभ्यूज
  • पौष १३, २०७९ बुधबार

  • प्रधानमन्त्री दाहाल सरकारी निवासमा (फाेटाे फिचर)

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । 

    Prachanda_Baluwatar1.jpg

    Prachanda_Baluwatar.jpg

    तस्वीरः रासस


    प्रकाशित : बुधबार, पौष १३ २०७९१०:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार